Loading...

के तपाई आफ्नो बच्चाको नाइटोमा तेल लगाईदिनुहुन्छ ? नाइटोमा तेल लगाउनाले के हुन्छ ? जान्नै पर्नै पर्ने महत्वपुर्ण जानकारी


तपाई हरु लाइ लाग्न सक्छ लोक प्रचलित उपचार ले काम गर्दैन होला तर त्यस्तो हैन । थुप्रै यस्ता औषधी र उपचार का प्रभावकारी बिधि हरु छन् ।

तपाईंलाई अचम्म लाग्ला कि नाइटोमा तेलको केही थोपा लगाउँदा तपाईंलाई कति फाइदा हुन्छ । नाइटोमा तेल लगाउँदा जोर्नी दुखाई, घुँडाको दुखाई, रुघा–खोकी र छालासम्बन्धि बिभिन्न रोगबाट राहत पाउन सकिन्छ ।

१. फुटेको ओठ र जोनीको दुखाईः

आफ्नो नाइटोमा तोरीको तेलको केही थोपा लगाउनुहोस् । तपाईंलाई अचम्म लागिरहेको होला तर यो प्राचिन औषधी निकै फाइदाजनक हुन्छ ।

२. के तपाईंलाई रुघा खोकी लागेको छ ? यस्तो समस्या छ भने कपासको डल्लोलाई रक्सीमा डुबाउनुहोस् र नाइटोमा लगाउनुहोस् । यति गर्दा तपाईंको यो समस्या हट्छ ।

३. महिनावारी हुँदा ऐठन र अत्यधिक पीडा हुन्छ ? कपासको डल्लोलाई ब्रान्डीमा भिजाउनुहोस् र यसलाई नाइटोमा राख्नुहोस् ।

४. निमको तेललाई केही थोपा नाइटोमा हालेर त्यसको वरिपरि मसाज गर्दा तपाईंको डण्डीफोर निको हुनसक्छ ।

५. बदामको तेलको केही थोपा नाइटोमा लगाउँदा अनुहार गोरो र चम्किलो हुन्छ भन्ने गरिन्छ ।

६. नरिवल वा जैतुनको तेलको केही थोपा नाइटोमा लगाउनुहोस् र बिस्तारै मसाज गर्नुहोस् । यसले प्रजनन क्षमता बढाउने गर्दछ ।

७. के तपाईंलाई स्वस्थ र नरम छाला चाहिन्छ ? त्यसो भए गाईको घ्यूलाई नाइटोमा लगाउनुहोस् ।

Loading...
Your Comment!