Loading...

थारु मोडेल तथा गायक ‘नरेश जोगी’ अब फेरी म्युजिक भिडियो मा देखिदै


आलाप स्टुडियो २० असोज २०७४

ओए लभ्ली तोहार रुप के जादु कैसिन हो यार बोल को गीत बाट एका एक चर्चा मा आयका मोडेल नरेश जोगी अब फेरी म्युजिक भिडियो खेल्ने भएका छन्| छोटो समय मा निकैन चर्चा कमाउन सफल एक नाम हो नरेश जोगी सुदुरपश्चिम कैलाली मा जन्मे का नरेश जोगी आफ्नो व्यक्तिगत समस्या का कारण केहि समय ओझेल परेका थिय| बिस्तारै आफ्नो समस्या सामाधान गर्दै फेरी गीत संगीत मा जम्दै गरेका नरेश जोगी आज भोली गीत गाउने गीत सङ्गित गर्ने र लेख्ने काम मा पनि ब्यस्त छन |हामी सङ्ग कुरा गर्दै भन्नु भयो ‘मैले गरेको हरेक काम मेरा श्रोताहरु ले मनपराइ दिनुहुन्छ तेस्मै खुशी छु’ यस्तै यस्तै अहिले उहा को थारु गीत र नेपाली गीत सङ्गित अनि उहाँ ले लेखेको शब्द पनि सबै ले रुचाइ दिनु भएको छ | तिहार भन्दा अगाडी आफै ले गाउनु भएको थारु गीत ‘लभ्ली २’मा आफै ले अभिनय गर्ने उहा ले बताउनु भएको छ| आगामी दिन अझै प्रगती होस नरेश जोगी लाई हाम्रो आलाप स्टुडियो युनिटको तर्फबाट धेरै धेरै शुभकामना !!!!

Loading...
Your Comment!