Loading...

यति बोल्ड भइन् ‘कसौटी जिन्दगी की’ यी फुच्ची


आलाप स्टुडियो २१ असोज २०७४


हामीकहाँ खासगरी गृहणीले औधी रुचाएको हिन्दी टेलिशृंखला हो, ‘कसौटी जिन्दगी की’ । उनीहरुले हेक्का राखेकै हुनुपर्छ, धारावाहिकमा सानी, मायालु फुच्चि पनि थिइन् । उनी श्वेता तिवारीकी छोरी बनेर अभिनय गरेकी थिइन् । जसको अनस्क्रिन नाम थियो, स्नेहा ।

स्नेहा, जसको खास नाम हो श्रयिा शर्मा । यतिबेला उनी कस्ती भइन् होला ? कौतुहलता जाग्न सक्छ ।

कसौटी जिन्दगी की ति चाइल्ड आर्टिस्ट अहिले तरुनी भइसकेकी छिन् । हालै उनले बोल्ड फोटोशुट समेत गराइन् । टिनएजको आखिरी दिनहरु काटिरहेकी श्रयिा ह्वाइट सर्टमा निकै बोल्ड देखिएकी छिन् ।

– श्रयिा कन्हेया, झुठ बोले कौवा काटे’, ‘कैरी अन शेखर’ जस्ता शोमा देखिएकी थिइन् ।

– अन्तिमपटक उनी २००८ मा बूगी वुगीमा देखापरिन् । त्यसपछि उनी कुनै शोमा देखिएनन् ।

Loading...
Your Comment!