Loading...

डर लाग्दो अवस्थामा देखिइन अभिनेत्री ऋचा शर्मा


काठमाडौं,।

लामो समय पछि यस्तो अवस्थामा देखिदैछिन अभिनेत्री ऋचा शर्मा । चलचित्र ‘सुनकेशी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री ऋचा शर्माको डर लाग्दो लुक्स देखाइएको छ ।

हरर जनरामा रहेको ‘सुनकेशरी’को यसअघिको सार्वजनिक गरिएको पोस्टर एक बालिका फिचरिङ थिइन् । अभिनेत्री ऋचा र भीम न्यौपाने निर्माता रहेको सुनकेशरीलाई अभिनेता अर्पण थापाको निर्देशन गरेका छन् ।

सो चलचित्रमा ऋचा, भीम न्यौपाने, रवीन्द्र झालगायत कलाकारको अभिनय रहेको छ ।

Loading...
Your Comment!