Loading...

हरी सुनारको चर्चाले चुलिदै ‘कोमल मन’ (भिडियो सहित)


चर्चाले चुलिदै ‘कोमल मन’
लोक संगितको बजारमा यति बेला कोमल मन बोलको गीत बजारमा आएको छ । भावना म्युजिक सोलुसनबाट बजार व्यावस्थापन भएको कोमल मन बोलको गीतले एकाएक चर्चाको शिखरमा चुम्दै छ । प्रदिप अधिकारीको शब्द तथा धु्रबराजा धितालको लयमा तयार भएको यस गीतमा सांगितीक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बहुचर्चित गायिकादेवि धर्ति मगर र हरी सुनारको सुमधुर स्वर रहेको छ । यस पछिल्लो समय कि चर्चित तथा सबै कि प्रिय बनेकि सगुन शाही र शालीग्राम सिलवालको अभिनय रहेको छ । कपिल लामाको निर्देशन रहेको यस गीतमा राजेश घिमिरेले छायांकन गरेका छन् । अमर शाक्यको सम्पादन रहेको कोमल मन बोलको गीतको दृष्यनिर्माण ॐ शिव फिलिम्सले गरेको छ ।
प्रेममा लिप्त भएका प्रेम जोडीले एकएर्कालाई दोसारोपण गरेको यस मार्मिक गीतलाई नेपाली संगीत क्षेत्रमा सफलता मिलोस कामना । । ।

Loading...
Your Comment!