Loading...

विक्रम ठकुरीको विषमा घोलिए मोडल विमल र सारीका (भिडियो सहित)


विक्रम ठकुरीको विषमा घोलिए मोडल विमल र सारीका भिडियो सहित
आफैमा बहुप्रतिभावान सबैका प्रिय अभिनयका पात्र बिमल अधिकारी, चर्चित मोडल सारीका केसी विनोद खतिवडाको अभिनयमा तयार भएको गीत विष साँगितीक बजारमा आएको छ । विक्रम ठकुरीको विष बोलको गीतमा चर्चित गायिका पुर्णकला बिसी र विक्रम ठकुरी कै रहेको छ । यस गीतमा शब्द प्रदिप अधिकारी र लय धु्रवराजा धितालको रहेको छ । यस गीतमा राजेश घिमिरेको छायांकन, कपिल लामाको निर्देशन र अमर शाक्यको सम्पादन रहेको छ ।
साँगितीक बजारमा रहेका म्युजिक कम्पनीहरु मध्यको एक चर्चित म्युजिक कम्पनी भावना म्युजिक सोलुसनले यस विक्रम शाहीको विष गीतलाई बजारमा लिएर आएको छ । नेपाली गीतसंगीतको बजारमा पछिल्लो समयको लोकप्रिय म्युजिक कम्पनीको रुपमा यस कम्पनीलाई लिन सकिन्छ । अहिलेको नेपाली साँगितीक बजारमा यसै म्युजिक कम्पनीबाट बजारमा आएको विक्रम ठकुरीको विष बोलको गीतले ठकुरीलाई साँगितीक क्षेत्रमा स्थापीत गरोस साथै साँगितीक बजार यस गीतलाई सफलता मिलोस हाम्रो कामना

Loading...
Your Comment!