Loading...

चुनावी सभालाई सम्बोधन गर्न केपी ओली बर्दियामा सभास्थल मै अटाएनन जनता


चुनावी सभालाई सम्बोधन गर्ने नेकपा एमालेका अक्ष्यक्ष केपी शर्मा ओली आज बर्दिया पुग्नुभएको छ । एमाले अध्यक्ष ओलीले गाडी चढ्न र झण्डा हलाउन होईन देशको विकास र जनताको सेवा गर्न मन्त्री बन्नु पर्ने बताउनु भएको छ ।
आगामी बन्ने बामपन्थी सरकारले सामाजिक सुरक्षा भत्ता बृद्धि गरी जनताको घरघरमा भत्ता वितरण गर्ने पनि बताउनु भएको छ । अहिलेको चुनावी घोषण पत्रले चुनावको मात्र होईन सिंगो देशको विकासको घोषणा गरेको भन्दै अध्यक्ष ओलीले सम्पुर्ण नेपाली जनतालाई राष्ट्र
निर्माणको महान अभियानमा सरीक हुन आग्रह समेत गर्नु भएको छ ।

Loading...
Your Comment!