Loading...

चर्चित मोडल यसरी नाङ्गै हुदा कसैले वास्ता गरेनन , यस्तो छ कारण


समयसँगै यसरी चर्चाको शिखरमा पुगेकि चर्चित मोडल यसरी नाङ्गै हुदा समेत कसैले वास्ता गरेनन । जब मोडल भिडमा पुगिन् तब मानिसहरुले उनलाई छोएर मात्र नाङ्गै रहेको थाहा पाए। यो देखेर सबै आश्चर्यमा पनि परे । न्युयोर्कको हड्डी जमाउने चिसोमा एउटी फेशन मोडल नाङ्गै भएर सडकमा निस्किइन् । रोचक कुरा त मानिसहरुले उनलाई देखेर नाङ्गै भएको पत्तै लगाउन सकेनन् । वास्तवमा मोडल लिली जैसमिनलाई उनको साथ पेन्टर जेन सीडलले पेन्ट गरेका थिए । जेन लिलीमाथि यस्तो डिजाइन गरिएको थियो यो देखेर पत्याउनै नसकिने थियो कि लिली नाङ्गै छिन् । यस्तै भयो पनि जब उनी स्ट्रीटमा रहेको भिडमा पुगिन् । शरीरमा पेन्ट गराएपछि लिली जब न्युयोर्कको Rockefeller Center मा पुगिन् । यहाँ रहेका मानिसहरुसँग निकै बेर घुमिन् । भिडमा रहेका मानिसहरुले उनी नाङ्गै रहेको थाहै पाएनन् । फेरि लिली एउटा बारमा पुगिन् त्यहाँ उनलाई देखेर मानिसहरु अलमलमा परे। त्यसपछि लिलीले आफैले वास्तविकता बताइन् । यसक्रममा कयौ लिली नजिक पुगे र उनीहरुले बताए कि झण्डै बीस मिनेटदेखि उनलाई नोटिस गरेका थिए । एक जना सहभागीले भने–ओह माय गड तपाई नाङ्गै हुनुहुन्छ, मर्ला त विश्वास नै लागिरहेको छैन । यसपछि बारमै लिलीका केही साथी बने र उनीहरुले जमेर मस्ती पनि गरे । पुरा बारमा लिली नै आकर्षणको केन्द्र बनेकी थिइन् । एजेन्सी

Loading...
Your Comment!