Loading...

आरुसी मगरको लागी राजु बिरहिले किन सबै भुले ( भिडियो सहित)


बहुप्रतिभाशाली गायक राजु बिरहीको शब्द/ संगीतमा नब गायिका सरिता श्रेष्ठको फुल्यो तितेपाती बोलको गित बजारमा सार्बजनिक भएको छ। ।उक्त गितमा आवाज राजु बिरही र सरिता श्रेष्ठको नै रहेको छ भने अभिनय पनि आरुसी मगरको साथमा स्वयं बिरहिले नै गरेका छन। लोक दोहोरीमा बिकृती आइरहेको बेला यस्तो मौलिक भाका बजारमा ल्याउन पाउदा बिरही अनि सरिता श्रेष्ठ खुसी छन। बिक्रमले निर्देशन गरेको उक्त भिडियोमा प्रकाश खड्काले क्यामेरा कैद गरेका छन भने राजेश कुमारले सम्पादन गरेका छन। उक्त गित बिन्धबासीनी म्युजिक प्राली मार्फत बजारमा सार्बजनिक गरिएको छ। नपत्याए भिडियो हेर्नुस त।

Loading...
Your Comment!